Matthew 26:63 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशू चुपै लाग्‍नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्‍वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाममा भन्दछु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले केही भन्नु भएन। तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
Nepali Tamang 2011
तर येशूसे तिगै जोहाब आलमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिसे दोःसीनोन येशूदा “छोन्‍बो परमेश्‍वरला मिनरी घ्रान फासी ङन्‍दा पाङ्‍गो। तिग ए परमेश्‍वरला झा थार्बा पिन्‍बा ख्रीष्‍टनोन हिन्‍ना?” भिसी पाङ्‌मा,