Matthew 26:66 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्‍यान सजाय पाउनैपर्छ,” भन्‍दै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्‍डको योग्‍य छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूके के राय छ?” यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।”
Nepali Tamang 2011
दाहेन्‍से ह्राङनीला तिग बिचार मुला?” भिसी ङ्‌योइमा, स्‍य्‍हान्‍दोगदेसे “चु म्‍हि साइनोन तोःबा म्‍हि हिन्‍ना” भिसी भिजी।