Matthew 26:68 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्‍ट र अगमवक्तालाई कसले पिट्यो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे ख्रीष्‍ट, लौ, अगमवाणी भन्‌! तँलाई हिर्काउने को हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?”
Nepali Tamang 2011
“ए थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍सम, लु, अगमवाणी पाङ्‍गो। एदा खाल्‍से तोबा हिन्‍ना?” भिसी पाङ्जी।