Matthew 26:71 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्‍यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बाहिर दलानमा निस्‍केपछि अर्कीले तिनलाई देखी, र त्‍यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”
Nepali Tamang 2011
थे ख्राङगाला म्रापरी निजी। थेरीनोन थेदा स्‍य्‍हान्‍दो नोकरस्‍या गिकसे म्राङ्सी जम्‍मान म्‍हिगदेदा “चु म्‍हिएनोन नासरतला येशूदेन छ्‌यामनोन मुबा” भिसी पाङ्जी।