Matthew 26:73 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही बेरपछि त्‍यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्‍चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्‍छ नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अलि बेरपछि त्‍यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्‍चै, तिमी पनि तिनीहरूमध्‍येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।”
Nepali ERV (पवित्र बाइबल)
केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”
Nepali Tamang 2011
जजाकी लिच्‍छा थेरी मुबा म्‍हिगदे पत्रुसला ङामरी खसी थेदा “पक्‍कान एएनोन थेनीगदे न्‍हङला गिक हिन्‍ना भिबा एला तामग्‍यामनोन था तजी” भिसी भिजी।