Matthew 26:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्‍थ्‍यो नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्‍यो पैसा गरीबहरूलाई दिन सकिन्‍थ्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”
Nepali ERV (पवित्र बाइबल)
यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”
Nepali Tamang 2011
बरु चु अत्तर चूङ्सी खबा टाङगा प्राङबोगदेदा पिन्‍बा हिन्‍सै तसे मुबा” भिसी ह्राङ ह्राङ न्‍हङ‍री ताम लजी।