Matthew 27:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहानीपख मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई मार्ने निधो गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।
Nepali ERV (पवित्र बाइबल)
भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।
Nepali Tamang 2011
स्य्होरीन परमेश्वरला मन्दिररी पूजा लबा जम्मान मुल म्हिगदेदेन यहूदी गन्बागदेसे येशूदा साइनोन तोःला भिसी सल्लाह लजी।