Matthew 27:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले एउटै कुराको पनि जवाफ दिनुभएन। यो देखेर बडा-हाकिमलाई साह्रै अचम्म लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्क परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्क परे।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
Nepali Tamang 2011
तर येशूसे थेदा ताम गिकलान जोहाब आपिन्नी। थेतबासेलमा अञ्चलाधीशएनोन उदेक तजी।