Matthew 27:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निस्तार चाडको बेलामा बडा-हाकिमले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निस्तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक र्वष निस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो।
Nepali Tamang 2011
अञ्चलाधीशसे मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाडला धुइरी म्हिला हुलसे धम्बा झ्याल्खानरी मुबा म्हि गिकदा पुइमुबा।