Matthew 27:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला बारब्बा नाउँ गरेको एक जना डरलाग्दो मानिस झ्यालखानमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला बारब्बा नाउँ भएको एक जना कुख्यात कैदी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बेला बरब्बा थियो।
Nepali Tamang 2011
थे धुइरी जम्मान म्हिसे ङोसेबा बारब्बा भिबा आज्यबा गे लबा म्हि गिक झ्याल्खानरी मुबा।