Matthew 27:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि पिलातसले जम्मा भएका मानिसहरूलाई सोधे, “लौ भन, म कसलाई छोडिदिऊँ? बारब्बालाई कि ख्रीष्ट भन्ने येशूलाई?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट भनिने येशूलाई?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्ट भनिने येशूलाई?”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?”
Nepali Tamang 2011
थेरी म्हिगदे पोप तमाहेन्से पिलातससे थेनीगदेदा “ङाइ खाल्दा पुइगै भिबा एनीगदेला सेम मुला? बारब्बादा पुइगो कि थार्बा पिन्बा ख्रीष्ट भिबा येशूदा पुइगो?” भिसी ङ्योइजी।