Matthew 27:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले उहाँलाई बाँधेर रोमी बडा-हाकिम पिलातसकहाँ लगेर सुम्‍पिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे येशूदा खीसी पिलातस भिबा रोमी अञ्‍चलाधीश मुबा ग्‍लारी भोर्सी जिम्‍मा पिन्‍जी।