Matthew 27:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हुन्छ-हुन्छ, यसलाई मारेको दोष हामी र हाम्रै छोरा-छोरीमाथि नै परोस्!” तिनीहरूले कराउँदै भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
Nepali Tamang 2011
थेरी मुबा जम्मान म्हिगदेसे “चुदा साइबाला सजाय ङन्देन ङन्ना सन्तानसेन नाला” भिसी जोहाब पिन्जी।