Matthew 27:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पिलातसले बारब्‍बालाई छोडिदिए। येशूलाईचाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्‍ड्याउन सिपाहीहरूलाई जिम्‍मा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्डयाएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
Nepali Tamang 2011
जमाहेन्‍से पिलातससे बारब्‍बादा पुइजी। तर येशूदा चा कोर्रासे तोसी क्रुसरी टाँगब लसी साइबाला लागिरी रोमी सिपाहीगदेदा जिम्‍मा पिन्‍जी।