Matthew 27:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई ज्‍यान सजाय दिएको कुरा सुनेर पक्राइदिने यहूदालाई पश्‍चात्ताप लाग्‍यो। त्‍यसले ती चाँदीका तीस सिक्‍का लिई मुख्‍य पूजाहारी र अरू अगुवाहरूकहाँ गएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो,
Nepali ERV (पवित्र बाइबल)
यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो।
Nepali Tamang 2011
येशूदा साइनोन तोःला भिसी पाङ्बा ताम येशूदा चुङ्सी पिन्‍बा यहूदासे थेःजी। जमाहेन्‍से थेदा ल्‍हानान दुख ङ्‍हम्‍सी थेसे किन्‍बा बोगल गिकसे च्‍युइ म्‍हुइला डबल परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी गन्‍बागदेदा दोःसी पिन्‍बारी खजी।