Matthew 27:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोमा जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ गरेका एक जना कुरेनी देशको मानिसलाई भेटे। तिनीहरूले तिनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्यसलाई उहाँको क्रूस बोक्न कर लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।
Nepali ERV (पवित्र बाइबल)
सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशुको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो।
Nepali Tamang 2011
ग्यामरी निबान लमा थेनीगदेसे कुरेनी भिबा ग्लाला सिमोनदा खबान लबा स्याप्जी। जमाहेन्से थेनीगदेसे थे म्हिदा कर लसी येशूला क्रुस पुइपुङ्जी।