Matthew 27:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे। गलगथा भनेको चाहिँ ‘खप्‍परे ठाउँ’ हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे गलगथा भिबा ग्‍लारी धोखजी। गलगथा भिबा चा “खप्‍परला ग्‍ला” हिन्‍ना।