Matthew 27:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो बाटो भएर जाने जति सबै मानिसहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट आउने-जानेहरूले आ-आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्लाउँदै उहाँलाई अपमान गरेर
Nepali ERV (पवित्र बाइबल)
आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
Nepali Tamang 2011
थे ग्याम निबा खबा म्हिगदेसेनोन ह्राङ ह्राङला थोबो य्होङ्बान येशूदा खिसी लबान,