Matthew 27:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भन्यो, “मैले अपराध गरें, निर्दोष मानिसलाई मार्नलाई पक्राइदिएँ।” तिनीहरूले जवाफ दिए, “त्यसको हामीलाई के मतलब? त्यो त तिम्रो कुरा पो हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”
Nepali ERV (पवित्र बाइबल)
यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”
Nepali Tamang 2011
ओच्छे यहूदासे थेनीगदेदा “तिगै दोष आरेबा म्हिदा साइबाला लागिरी चुङ्सी पिन्सी ङाइ पाप गे लबा मुला” भिसी भिमा, थेनीगदेसे यहूदादा “ङन्दा तिग मतलब? एनोन सेला” भिसी भिजी।