Matthew 27:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मन्‍दिर भत्‍काएर फेरि तीन दिनमा नै बनाउन सक्‍ने मानिस तैं होइनस्? यदि परमेश्‍वरकै पुत्र होस् भने लौ त आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!”
Nepali ERV (पवित्र बाइबल)
“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
Nepali Tamang 2011
“लु, परमेश्‍वरला मन्‍दिर फुप्‍सी दोःसी सोमरेरीन स्‍होला भिबा म्‍हि दान्‍दे एसे ह्राङसे ह्राङदान जोगब लउ। ए परमेश्‍वरलान झा हिन्‍सम क्रुसग्‍याम मार फाप्‍गो” भिसी भिजी।