Matthew 27:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै गरेर मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पनि येशूलाई गिल्ला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे।
Nepali ERV (पवित्र बाइबल)
मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले।
Nepali Tamang 2011
जमाहेन्से परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदे, यहूदी धर्मगुरुदेन यहूदी गन्बागदेसेनोन येशूदा खिसी लबान चुह्रङ् भिसी भिजी,