Matthew 27:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “त्‍यसले अरूलाई त बचायो, तर हेर, आफैंलाई चाहिँ बचाउन सकेन। यदि यो इस्राएलीहरूकै मुक्ति दिने राजा हो भने क्रूसबाट ओर्लिएर आओस् अनि पो हामी विश्‍वास गरौंला!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्‍वास गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफै क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं।
Nepali Tamang 2011
“चुसे स्‍य्‍हान्‍दो म्‍हिदा चा जोगब लजी, तर ह्राङसे ह्राङदान चा जोगब लबारी आखम्‍नी। चु इस्राएलीगदेला ग्‍ले आहिन! थे दान्‍देन क्रुसग्‍याम मार फाप्‍सी खगै। जमाहेन्‍से ङन्‍से थेदा विश्‍वास लला।