Matthew 27:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै गरी उहाँकै साथमा झुण्ड्याइएका ती डाँकाहरूसमेतले येशूको गिल्ला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँसँग क्रूसमा झुण्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।
Nepali Tamang 2011
थेह्रङ् लसीन येशूदेन छ्यामनोन क्रुसरी टाँगब लबा य्होगदेसेनोन येशूदा खिसी लजी।