Matthew 27:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिउँसो बाह्र बजेदेखि तीन बजेसम्‍म देशभरि नै अँध्‍यारो भइरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मध्‍याह्नदेखि तीन बजेसम्‍म सारा देशमा अन्‍धकार भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
Nepali ERV (पवित्र बाइबल)
मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।
Nepali Tamang 2011
जमाहेन्‍से धिनना बाह्र बजेहेन्‍से तीन बजेधोना य्‍हुल्‍सा नाङनोन धोपधोप तजी।