Matthew 27:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्नुभयो, “इलोई-इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, मलाई किन त्याग्नुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
Nepali ERV (पवित्र बाइबल)
प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखानी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोडनु भयो?”
Nepali Tamang 2011
ओच्छे तीन बजेरीक्यार येशूसे घ्रेन काइरी क्रिङ्बान, “इलोइ इलोइ लामा सबखथनी?” भिसी सुङ्जी। चुह्रङ् भिबा चा “ङाला परमेश्वर, ङाला परमेश्वर ह्राङसे ङादा तिग्दा ख्लाबा?” भिबा हिन्ना।