Matthew 27:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै कसैले भने, “यो मानिसले त एलियालाई पो बोलाउँदो रहेछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ उभिएकाहरूमध्ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”
Nepali ERV (पवित्र बाइबल)
छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
Nepali Tamang 2011
येशूला ताम थेःसी थेरी राप्सी चिबागदे न्हङला कोइ कोइसे चा “चुसे मी एलियादा गा ङ्योइबा चीम” भिसी भिजी।