Matthew 27:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अरूहरूले भने, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई बचाउँछन् कि, हेरौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”
Nepali ERV (पवित्र बाइबल)
तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
Nepali Tamang 2011
तर स्‍य्‍हान्‍दोगदेसे चा “भ्रान्‍गो, भ्रान्‍गो, चुदा एलिया खसी जोगब लला वा? च्‍यागे” भिसी भिजी।