Matthew 27:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर यहूदाले त्‍यो पैसा मन्‍दिरभित्र फ्‍याँकिदियो अनि त्‍यहाँबाट गएर त्‍यो झुण्‍डिएर मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यहूदाले जाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाडयो अनि आफै झुण्डिएर आत्महत्या गर्यो।
Nepali Tamang 2011
जमाहेन्‍से यहूदासे थे म्‍हुइला डबल परमेश्‍वरला मन्‍दिररीन भ्‍याङ्‍सी निजी, ओच्‍छे थे च्‍योसी सिजी।