Matthew 27:50 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यति नै बेला येशूले फेरि एकपल्‍ट ठूलो सोरले कराएर आफ्‍नो प्राण त्‍याग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
Nepali Tamang 2011
दोःसी येशू घ्रेन काइरी क्रिङ्‌जी, जमाहेन्‍से येशूला सा निजी।