Matthew 27:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हेर, त्‍यही समयमा मन्‍दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्‍मै दुई भाग भएर च्‍यातियो। भूइँचालो गयो, पहराहरू फुटे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे।
Nepali ERV (पवित्र बाइबल)
जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफै दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे।
Nepali Tamang 2011
थेनोन धुइरी परमेश्‍वरला मन्‍दिररी मुबा पर्दा तोरहेन्‍से मारधोना ह्राङनोन ढेसी पख्‍ले न्‍ही तजी। ओच्‍छे जम्‍बुलिङनोन याङयोङ तसी पहरागदे फुप्‍जी।