Matthew 27:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिहानहरू उघ्रिए र मरिसकेका परमेश्‍वरका धेरै जनहरू बिउँते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।
Nepali ERV (पवित्र बाइबल)
चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
Nepali Tamang 2011
जमाहेन्‍से धुर्सागदे ठोङ्‌जी, ओच्‍छे परमेश्‍वरला ल्‍हानान म्‍हिगदेदा सिबाग्‍याम सोना लजी।