Matthew 27:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू मरेकोबाट बिउँतनुभएपछि तिनीहरू आ-आफ्‍ना चिहानबाट निस्‍केर पवित्र सहरमा पसे र धेरै मानिसहरूकहाँ देखा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।
Nepali ERV (पवित्र बाइबल)
येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
Nepali Tamang 2011
येशू सिबाग्‍याम सोना लमाहेन्‍से थेनीगदे धुर्साग्‍याम थोन्‍सी परमेश्‍वरला शहर यरूशलेमरी निजी। थेनीगदेदा थेरी ल्‍हानान म्‍हिगदेसे म्राङ्जी।