Matthew 27:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूइँचालो गएको र त्यहाँ भएका सबै थोक देखेर येशूलाई कुरेर बसेका सिपाहीहरू र तिनीहरूका कप्तान ज्यादै डराए। अनि तिनीहरूले भने, “साँच्चै यिनी त परमेश्वरकै पुत्र रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्चय उहाँ परमेश्वरका पुत्र हुनुहुँदोरहेछ!”
Nepali ERV (पवित्र बाइबल)
सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
Nepali Tamang 2011
सङगुल खबादेन थेरी तबा जम्मान ताम म्राङ्सी येशूदा ख्रुङ्सी चिबा रोमी सिपाहीगदेदेन कप्तान ल्हानान लोङ्सी “पक्कान चु मी परमेश्वरला झानोन चीम” भिसी भिजी।