Matthew 27:56 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, याकूब र योसेफकी आमा मरियम अनि जब्‍दियाका दुई छोराकी आमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्‍दियाका छोराहरूकी आमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।
Nepali ERV (पवित्र बाइबल)
मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
Nepali Tamang 2011
थेनीगदे न्‍हङ‍री मरियम मग्‍दलिनी, याकूबदेन योसेफला आमा मरियमदेन जब्‍दियाला म्रिङएनोन मुबा।