Matthew 27:57 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझमा योसेफ नाउँ गरेका एक जना अरिमाथिया सहरका धनी मानिस आए। उनी पनि येशूकै चेला भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्वयम् येशूका चेला थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।
Nepali Tamang 2011
ङ्यसे तमाहेन्से अरिमाथिया भिबा शहरला योसेफ भिबा फ्युक्पो म्हि गिक पिलातस मुबा ग्लारी निजी। थेएनोन येशूला चेला मुबा।