Matthew 27:58 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उनले पिलातसकहाँ गएर येशूको लाश मागे। पिलातसले पनि उनलाई लाश लाने अनुमति दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्ने हुकुम गरे।
Nepali ERV (पवित्र बाइबल)
यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे।
Nepali Tamang 2011
पिलातस मुबा ग्लारी धोमाहेन्से थेसे येशूला लास ह्रीजी। जमाहेन्से पिलातससे थेदा येशूला लास भोर्पुङ्जी।