Matthew 27:59 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले लाश लगेर एउटा नयाँ असल सुती कपडामा बेरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे।
Nepali Tamang 2011
जमाहेन्‍से योसेफसे मलमलला सफा छार क्‍वानरी येशूला लास रिल्‍सी,