Matthew 27:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्य पूजाहारीहरूले चाहिँ त्यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्दिरको ढुकुटीमा राख्नु ठीक हुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मुख्य पूजाहारीहरूले चाँदीका ती सिक्काहरू लिएर भने, “ढुकुटीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरूले ती सिक्काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”
Nepali ERV (पवित्र बाइबल)
मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग निसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”
Nepali Tamang 2011
तर परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेसे चा थे डबल दुइसी “चु डबल परमेश्वरला मन्दिरला ढुकुटीरी थान्बा ठीक आत। तिग्दा भिसम चु काला सय हिन्ना” भिसी भिजी।