Matthew 27:62 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट विश्रामको दिनमा मुख्य पूजाहारी र फरिसीहरू मिलेर पिलातसकहाँ गएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
Nepali Tamang 2011
न्हङगरदङसे ब्लप्बा न्हबा धिनकुनु परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन फरिसीगदे पिलातस मुबा ग्लारी निजी।