Matthew 27:63 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हजुर, हामीले सम्झिराखेका छौं, त्यस ठगले जिउँदो छँदा ‘म मरेर तेस्रो दिनमा फेरि बिउँतनेछु’ भन्दै हिँड्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।’
Nepali Tamang 2011
ओच्छे थेनीगदेसे चुह्रङ् भिसी भिजी, “थे ठगसे सोबा धुइरी ‘ङादा सिबाग्याम सोमरेमाकुनु सोना लला’ भिसी भ्रबा ताम ङन्दा था मुला।