Matthew 27:65 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा पिलातसले तिनीहरूलाई भने, “सिपाहीहरूलाई लगेर जतिसक्दो राम्ररी चिहानको पहरा दिन लगाउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।”
Nepali Tamang 2011
लु, थेह्रङ् भिसम “सिपाहीगदे भोर्सी ज्यना लसी धुर्सा ख्रुङ्पुङ्गो” भिसी पिलातससे थेनीगदेदा भिजी।