Matthew 27:66 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उनीहरूले गएर चिहान सुरक्षित राख्‍न चिहानको मुख छोप्‍ने ढुङ्गामा छाप मारे र सिपाहीहरूलाई कुर्न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे धुर्सारी निसी धुर्साला म्रापरी थान्‍बा युङबारी लाहा छाप लसी सिपाहीगदेदा ख्रुङ्पुङ्जी।