Matthew 27:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले परदेशीहरूका लाश गाड्न कुमालेको बारी भनिने जमिन किन्ने सल्लाह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्ने निर्णय गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाडने ठाउँ बनाउने मतो गरे।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदे ह्राङ ह्राङ न्हङरी सल्लाह लसी थे टाङगासे अर्गु य्हुल्साला सिबा म्हि ल्हुबारी कुमालेला वारी ग्लुजी।