Matthew 27:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण आजसम्‍म पनि त्‍यो जमिनलाई ‘रगतको जमिन’ भन्‍ने चलन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ।
Nepali Tamang 2011
थेतबासेलमा दान्‍देधोनाएनोन थे वारीदा काला वारी भिसी भिमुला।