Matthew 28:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्राम दिनको भोलिपल्ट आइतबार बिहान मिर्मिरे उज्यालोमा मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथपछि, हप्ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।
Nepali ERV (पवित्र बाइबल)
विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।
Nepali Tamang 2011
ब्लप्बा न्हबा धिनना न्हङगरदङ स्य्होरीन मरियम मग्दलिनीदेन स्य्हान्दो मरियम भिबा म्रिङम्हेमे न्ही येशूदा थान्बा धुर्सा च्याबारी निजी।