Matthew 28:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, तिमीहरू गएर मेरा भाइहरूलाई गालीलमा जान भनिदेओ। त्यहीँ नै तिनीहरूले मलाई देख्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।” यहूदी प्रमुखहरूलाई सूचना
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “एनीगदे थालोङ्गो, ङाला आलेगदे मुबा ग्लारी निसी थेनीगदेदा गालील अञ्चलरी निउ भिउ, थेनीगदेसे ङादा थेरीन स्याप्ला भिसी पाङ्सी पिन्गो” भिसी सुङ्जी।