Matthew 28:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती स्‍वास्‍नी मानिसहरू गइसकेपछि चिहानमा पहरा दिने केही सिपाहीहरू पनि सहरतिर गए र चिहानमा भएका सबै कुराहरू मुख्‍य पूजाहारीहरूलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घटना बारे सुनाए।
Nepali Tamang 2011
थे म्रिङम्‍हेमेगदे धुर्साग्‍याम निमाहेन्‍से धुर्सा ख्रुङ्‌सी चिबा सिपाहीगदे न्‍हङला कोइ कोइ सिपाहीगदे शहररी निसी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदा थे धुर्सारी तिग तिग तबा मुबा, थे ताम पाङ्सी पिन्‍जी।