Matthew 28:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पहरा दिनेहरूले पैसा लिएर मुख्‍य पूजाहारीहरूले सिकाएजस्‍तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्‍म पनि फैलिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।
Nepali Tamang 2011
जमाहेन्‍से सिपाहीगदेसे थे टाङगा किन्‍जी, ओच्‍छे थेनीगदेदा लोप्‍बा अन्‍छारनोन म्‍हिगदेदा पाङ्जी। दान्‍देधोनाएनोन यहूदीगदेला गुङरी चुनोन ताम लसी चिमुला।