Matthew 28:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशू नजिक आएर तिनीहरूलाई भन्‍नुभयो, “हेर, स्‍वर्ग र पृथ्‍वीको सबै अधिकार मलाई दिइएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
Nepali Tamang 2011
जमाहेन्‍से येशू थेनीगदे मुबा ग्‍लारी फेप्‍खसी चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, परमेश्‍वरसे स्‍वर्गदेन जम्‍बुलिङला जम्‍मान अधिकार ङादा पिन्‍बा मुला।