Matthew 28:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला एक्कासि ठूलो भूइँचालो गयो किनभने स्वर्गबाट प्रभु परमेश्वरका एउटा स्वर्गदूत आएर चिहानको ढुङ्गा पल्टाएर त्यसैमाथि बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।
Nepali Tamang 2011
थेनोन धुइरी सङगुल खजी। तिग्दा भिसम स्वर्गग्याम परमप्रभुला दूत गिक मार फाप्सी धुर्साला म्रापरी थान्बा युङबा ब्लिङ्सी थेनोन युङबाथोरी चिजी।